11 तर बालि बिदुआहरुको नाउँ बिदुआको सुचिमै नराख्या, क्यानकि तिनुहरु फेरि भ्या गन्न मुनमान्निछुन् र ख्रिस्टमै मुन लाउन छोड्डिछुन्।
भ्या गन्न मिल्लैन र केइ खान्या कुडा खान मिल्लैन भुनि तिनुहरुले भुन्नाछुन्। तर बिसास गन्न्याहरु र स्हाँचो कुडा जान्याहरुले धन्यबाद दिइ खान मिल्लोछ क्यानभुन्या परमेसोरले नै खान्या कुडाहरु स्हज्या हुन्।
यइथैगरि तिनुहरुले गर्या पैलो बाचा भङ्ग गर्या हुनाले तिनुहरु दुन्डमै पड्डिछुन्।
यइबिअ बालि बिदुआहरुले भ्या गरि छाचुरिहरु पाइ घरबार हेरुन् र स्हत्तुरहरुले हामिकन निच्यौन्या मौका नपाउन् भुन्या मेरो मुन छ,
साठि बर्स्ह देखि उबै बिदुआ, जैको एक चोटि मात्तै भ्या भया छियो, तिनुहरुकन मात्तै बिदुआको सुचिमै राख्या।