1 बुडापाका मान्ठकन नहप्काया, तर तिनुकन बाबाका जैथै स्हुम्जाया। आपुभुन्दा नानाकन भाइकाजो बेबार गर्या।
तेइपछि पावल र बारनाबासले स्हबै मन्डलिमै एल्डरहरुकन छान्या र बत्त बसेर प्रार्थना गद्दै तिँ चेलाहरुकन आपुले बिसास गन्न्या प्रभुका जुम्मा लाया।
जब तिनुहरु यरुसलेम सहरमै पुग्या, तब तिनुहरुकन मन्डलिका बिसासिहरु, मुख्य चेलाहरु, र अगुवाहरुले स्हुम्मान गर्या। परमेसोरले पावल र बारनाबासस्हात गर्या स्हबै कामका बार्यामै तिनुहरुकन स्हुनाया।
यइ कुडाका बिअ मुख्य चेलाहरु र मन्डलिका अगुवाहरुकन छानपिन गन्नलाइ डाक्या।
मिलेटस सहरबाटै पावलले एफिससमै भया मन्डलिका अगुवाहरुकन घोइराउन मान्ठ पठाया।
मन्डलिको राम्मो गरि हेरबिचार गन्न्या एल्डरहरु दोब्बर मान पाउन्या लायकका हुन्छन्, खास गरि जोले परमेसोरको बचनको प्रचार र सिच्छ्यामै म्हिनेत गद्दाछुन्।
बुडि स्हैनिकन आमा मान्नु, टोकेनिहरुकन दिदि बुइनि मानि चोखो मुनले स्हुम्जाया।
बुडापाखा लोक्न्याकन आम्नो कब्जामै बैन, स्हबैले मान्या र इमान्दर, कुडा बुजि राम्मो काम गन्न, बिसासमै पक्का, माया र धिर गन्न सिकाया।
तेइथैगरि तन्नेरिहरुकन पुनि आपुकन कब्जामै राख्न्या सिच्छ्या सिकाउ।