8 क्यानभुन्या हडको तालिमले थोकै फाइदा देला तर परमेसोरको भक्तिको तालिमले जतातेतैबाट फाइदा मिल्लोछ, क्यानभुन्या यइमै अइलेको जिबन र पछिको जिबनको फइदाको निम्ति कबुल गरियाछ।
तेइले दुख कस्ट स्हातै सय गुना बत्ता घर, दाजुभाइ, दिदि बुइनि, आमा बाबा छोराछोरि र जग्गा जुमिन यइबेला पाउन्याछ, र आउन्या युगमै अजम्बरिको जिबन पाउन्याछ।
तर नौलो अंगुरको जाँड नौलो छालाको थैलौदै हाल्नुपड्छ।
परमेसोरकन मान नगन्न्या र बिना अथ्थका सिलकहरुमै मुन नलाउ। बतु परमेसोरको भक्ति गन्न्या तालिम ल्हेउ।
यति कोइले अक्कै सिच्छ्या सिकाउन्छ र हाम्मा प्रभु इसु ख्रिस्टको स्हाँचो सिच्छ्या र परमेसोरको भक्ति गन्न्या सिछ्या मान्दैन भुन्या,
अनि यइथा कुबुद्दि भया र स्हाँचो कुडाबाट पर गया मान्ठहरुका म्हाँजौदो फाटो आउन्छ, र परमेसोरको भक्ति गन्नु फाइदा उठाउन्या बाटो हो भुनि तिनुहरु स्हुइताछुन्।
आपुति ज्या छ तेइ कुडामै सन्तोस मानेर परमेसोरको भक्ति गन्नु नै तेइ स्हबै भुन्दा ठुलो स्हुम्पति हो।
अरुकन देखाउन मात्तै परमेसोरकन मान्छु भुन्दाछुन् तर परमेसोरको सक्तिकन बिसास नमान्न्या हुन्याछुन्। यइथा मान्ठहरुदेखि परै रौ।
यइ भुनाइ पक्का छ। मोइले चायाछु तुमिले यइ कुडाहरुमै लागिरौ, तेइबिअ जोले परमेसोरमै बिसास गर्याछुन् आपुकन राम्मो काममै रैरन ध्यान देउन् क्यानकि यिँ कुडा मान्ठहरुका लेखि जात्ति राम्मो र काम लाग्न्याछ।