१ तिमोथि 4:7 - जुम्ली7 परमेसोरकन मान नगन्न्या र बिना अथ्थका सिलकहरुमै मुन नलाउ। बतु परमेसोरको भक्ति गन्न्या तालिम ल्हेउ। Faic an caibideil |
हामि मान्नाछौं, यइ हामिले गर्या बिसास भित्तको कुडा जात्ति ठुलो छः उनु आपै मान्ठको चोला ल्हि आया, पबित्त आत्माले उनुकन धर्मि हुन् भुनि देखाया, सोर्गका रैबार्याहरुले उनुकन देख्या, जाति जातिहरुका म्हाझौनो उनुको प्रचार भयो, धत्तिका मान्ठहरुले उनुकन बिसास गर्या, परमेसोरले उनुकन सोर्गमै ल्हिया।