5 क्यानभुन्या परमेसोरको बचन र प्रार्थनाले चोखो पाड्दोछ।
तर तुम्मो हिर्दया देखि नागाकन देउ ज्या तुमि स्हात छ, र तुम्मो निम्ति स्हबै कुडा स्हुद्दिन्याछ।
इसुले तेइकन भुन्या, “धर्मसास्त्रमै लेख्या छ, ‘मान्ठ रोटाले मात्तै बाँइतैनुन्।’”
भ्या गन्न मिल्लैन र केइ खान्या कुडा खान मिल्लैन भुनि तिनुहरुले भुन्नाछुन्। तर बिसास गन्न्याहरु र स्हाँचो कुडा जान्याहरुले धन्यबाद दिइ खान मिल्लोछ क्यानभुन्या परमेसोरले नै खान्या कुडाहरु स्हज्या हुन्।
चोखा मुनभयाहरुकन स्हबै कुडा चोखो हुन्छुन्, तर अस्हुद्दो र बिसास नगन्न्याहरुकन केइ कुडा पुनि चोखो हुदैनुन्, तर तिनुहरुका मुन र स्हुचाइ बिग्डियाछुन्।