4 परमेसोरले स्हज्या स्हबै कुडाहरु राम्मा छुन्, तेइबिअ परमेसोरकन धन्याबाद दियापछि खान नहुन्या चिज केइ नाइ।
फेरि यइथो डाको आयो, “परमेसोरले ज्या स्हुद्दा गर्या छुन् तेइ तुमि अस्हुद्दो नमान।”
तिँ मुख्य कुडा यिँ हुन्, तुमिहरुले देउताकन बलि चडाया खान्या कुडा नखानु, रगत नपिनु, अनि घाँटि निमुठि मार्या पसुको सेकार नखानु र बेबिचार नगन्नु, यिँ कुडाहरु मान्यौ भुन्या तुमिहरुको राम्मो हुन्याछ। अनि हामिले भुन्न्या कुडा यिँ हुन् अब बिदा हुन्छौ जदेउ।”
तर अरु जातिहरु जोले प्रभुमै बिसास गर्याछुन्, तिनुहरुले मुत्तिमै बलि चडाया खान्या कुडा, रगत, घाँटि निमुठ्यार मार्या पसुको सेकार नखानु र बेबिचारको काम नगन्नु भुनि हामिले निदो गरेर चिठिक लेख्याछौं।”
भ्या गन्न मिल्लैन र केइ खान्या कुडा खान मिल्लैन भुनि तिनुहरुले भुन्नाछुन्। तर बिसास गन्न्याहरु र स्हाँचो कुडा जान्याहरुले धन्यबाद दिइ खान मिल्लोछ क्यानभुन्या परमेसोरले नै खान्या कुडाहरु स्हज्या हुन्।