2 यइथा सिच्छ्या लबार्न्या मान्ठहरुका छलबाटै हुन्याछ, जैका स्हुचाइ पोल्ल्या फलामले डाम्मि मरिस्हक्या जैथो केइ थाँ नपउन्या बोदो हुन्छ।
तुमिहरुकै म्हाँजौनोबाट झुटो कुडा सिकाउन्या मान्ठहरु निस्कुन्याछुन, जोले बिसासिहरुकन आपुस्हात ल्हिन्याछुन्।
अरुकन देखाउन मात्तै परमेसोरकन मान्छु भुन्दाछुन् तर परमेसोरको सक्तिकन बिसास नमान्न्या हुन्याछुन्। यइथा मान्ठहरुदेखि परै रौ।