16 आम्नो बार्यामै र आम्नो सिच्छ्याका बार्यामै चनाखो भइ बस। यि कुडाहरुमै लागिरौ। यइथो गर्यौ भुन्या तुमि आपै र स्हुन्याहरु दुबैले मुक्ति पाउन्याछुन्।
“तुमिहरु आम्ना बिअ चुनाखा होउ। तिनुहरुले तुमिहरुकन अदालतमै सुम्पिदिन्याछुन्। तुमिहरु सबाघरहरुमै कुटिन्याछौ। अनि हाकिमहरु र राजाहरुका अगेडि मेरो बार्यामै तुमिहरु स्हाँचि दिन उबिन्याछौ।”
“तर तुमिहरु चुनाखा होउ, मोजमज्जा नगर, मात्तिकन नहँड र यइ जुनिको निम्ति चिन्ता नगर। नतर तुमिहरुको मुन बोदो हुन्याछ र एक्कासि तुमिहरुमै तेइ दिन पासो जस्तै आइपड्न्याछ।
तर आजको दिनस्हम्म परमेसोरबाट मोइले सायता पायाछु। यइबिअ नाना ठुला दुबैकन स्हाँचि दिनै मु नेइ उबियाछु। परमेसोरका रैबार्याहरुले र मोसाले बोल्या बचन अबस्य पुरा हुन्याछुन् भुन्न्या कुडा बाएक मोइले अरु केइ भुन्यानाइ।
तर हामि प्रार्थना र परमेसोरको बचन प्रचारको सेबामै पुरै सुमय दिन्याछौ।”
तिनुहरुले अरु जातिका मान्ठहरुकन मुक्ति पाउन्या कुडा स्हुनाउन हामिकन दियानुन्। यइथैगरि उकुरै तिनुहरुले झुन झुन पाप गद्दै जान्छुन्। तर आखिरमै परमेसोरको झोक तिनुहरुमै पड्याछ।
मु माकेडोनिया सहरमै जान्या बेला तुमिकन एफिसस सहरमै बस भुनि बिन्ति गर्याछियाँ र झुटो सिछ्या सिकाउन्याहरुकन तेइथो सिछ्या नसिकाउ भुनि स्हारो आग्या दिनु।
तुमिकन जिम्मालाया कामहरु राम्मोगरि गर। तिँ कुडामै ध्यान लाया क्यानभुन्या तुम्मो फल्लिफाप भया स्हबैले देखोस्।
यति तुमिले भाइहरुकन यि स्हबै कुडाका बार्यामै सिकायौ भुन्या, तुमिले मान्या राम्मा सिच्छ्या र बिसास गर्या बचनमै बलियो भइ तुमि ख्रिस्ट इसुका राम्मा सेबक हुन्याछौ।
यइबिअ परमेसोरले छान्याहरुका लेखि मु स्हबै स्हन स्हक्छु, क्यानभुन्या तिनुहरुले पुनि कैलै नस्हकिन्या महिमा र ख्रिस्ट इसुमै भया मुक्ति पाउन स्हकुन्।
तर तुमि आपुले सिक्या र बदिलोस्हात बिसास गर्या यि कुडाहरुमै पक्का भैरौ। ति कैबाट सिक्यौ, तेइ तुमिकन थाँ छ।
बेला होस् या कुबेला परमेसोरको बचन स्हुनाउन स्हतिरौ। धिर गरेर मान्ठहरुकन अत्तो देउ, हप्काउ र राम्मो सिच्छ्याबाट हौसला देउ।
तेइकन सिकाया स्हाँचो बचनमै लागिराखोस् क्यानकि तेइले अरुकन पुनि यइ स्हइ सिच्छ्या हो भुनि सिच्छ्या दिनस्हकोस् अनि यइको बिरोद गन्न्याहरुको गल्ति काम पुनि देखाइदिन स्हकोस्।
यि कुडाहरु तुमिले पुरै हकस्हात स्हुनाउ, अत्ति देउ र हप्काउ। कोइले पुनि तुमिकन हेला नगरोस्।
तुमि स्हबै कुडामै राम्मा काम गरि उदारन बन, र तुम्मो सिच्छ्यामै बिसासिलो, स्हबैले मान्या,