15 तुमिकन जिम्मालाया कामहरु राम्मोगरि गर। तिँ कुडामै ध्यान लाया क्यानभुन्या तुम्मो फल्लिफाप भया स्हबैले देखोस्।
तर हामि प्रार्थना र परमेसोरको बचन प्रचारको सेबामै पुरै सुमय दिन्याछौ।”
एल्डरहरुका हात तुमिमै राखि परमेसोरबाट बोल्दै तुमिले पाया बरदानकन लापरबाइ नगर।
आम्नो बार्यामै र आम्नो सिच्छ्याका बार्यामै चनाखो भइ बस। यि कुडाहरुमै लागिरौ। यइथो गर्यौ भुन्या तुमि आपै र स्हुन्याहरु दुबैले मुक्ति पाउन्याछुन्।
यति तुमिले भाइहरुकन यि स्हबै कुडाका बार्यामै सिकायौ भुन्या, तुमिले मान्या राम्मा सिच्छ्या र बिसास गर्या बचनमै बलियो भइ तुमि ख्रिस्ट इसुका राम्मा सेबक हुन्याछौ।
ख्रिस्टले हामिकन स्हबै अधर्मबाट मोल तिर्यर उद्दार गर्या, अनि राम्मो काम गन्न जाँगरिलो भया उनुको आम्नै मान्ठहरुकन पबित्त पाड्न आपुकन बलि हुन दिया।