12 तुमि तुन्नेरि भया हुनाले कोइले पुनि हेला गन्न नस्हकोस्, तर बिसासिहरुका म्हाँजौदो तुम्मा बोलिबचनमै, चालचलनमै, मायामै, बिसासमै र चोखो रन्या कुडामै तुमि एक उदारन बन।
मथ्थै दुखमै पुनि तुमिहरुले पबित्त आत्माले दिया आनन्दस्हात राम्मो रैबार मान्यौ अनि तुमिहरु हाम्मो र प्रभुका चालचलनमै हड्न्या भयौ।
बिसासिहरुका म्हाँजौदो हाम्मो चालचलन पबित्त, धार्मिक र खोट नभया कुडाको तुमिहरु स्हाँचि छौ, र परमेसोर पुनि छुन्।
हाम्मो प्रभुको मथ्थै अनुग्र मोइले पायाँछु, र ख्रिस्ट इसुमै भया बिसास र माया मुकन दिया।
स्हरम मान्न नपड्न्या र स्हाँचो बचनकन स्हइ किसिमले काम गन्न्या जैथै आपुकन परमेसोरको मुन पड्न्या हुन कोसित गर।
यइबिअ बुँइस हुन्जै मुनौदो आउन्या अराम्मा कुडाहरु छोड, र स्हुद्दो मुनले प्रभुको नाउँ ल्हिन्याहरु स्हात धार्मिकता, बिसास, माया र सान्तिमै लाग।
मु क्या भुन्नाछु तेइ राम्मरि बिचार गर, क्यानभुन्या स्हबै कुडामै प्रभुले तुमिकन बुइन्या तागत दिन्याछुन्।
यि कुडाहरु तुमिले पुरै हकस्हात स्हुनाउ, अत्ति देउ र हप्काउ। कोइले पुनि तुमिकन हेला नगरोस्।
तुमि स्हबै कुडामै राम्मा काम गरि उदारन बन, र तुम्मो सिच्छ्यामै बिसासिलो, स्हबैले मान्या,