Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ तिमोथि 4:11 - जुम्‍ली

11 यि कुडाहरुको बार्‍यामै आग्‍या दिनु र सिकाउनु।

Faic an caibideil Dèan lethbhreac




१ तिमोथि 4:11
5 Iomraidhean Croise  

तिनुहरुकन यइ कुडाको आग्‍या देउ, क्‍यानकि तिनुहरु बिना दोसको जिबन काटुन्।


बिसासि मालिकहरुकन तिनुका कमाराहरुले बिसासि दाजुभाइ हौ भुन्‍दै मान गन्‍न नछोड्‌या। बतु तिनुहरुले मालिकको अज भौति सेबा गन्‍नु, क्‍यानभुन्‍या तिनुहरुले गर्‍या सेबाको फाइदा आपैले माया गर्‍या बिसासि मालिकले नै पाउदाछुन्।


बेला होस् या कुबेला परमेसोरको बचन स्‍हुनाउन स्‍हतिरौ। धिर गरेर मान्‍ठहरुकन अत्‍तो देउ, हप्‍काउ र राम्‍मो सिच्‍छ्‌याबाट हौसला देउ।


यि कुडाहरु तुमिले पुरै हकस्‍हात स्‍हुनाउ, अत्‍ति देउ र हप्‍काउ। कोइले पुनि तुमिकन हेला नगरोस्।


यइ भुनाइ पक्‍का छ। मोइले चायाछु तुमिले यइ कुडाहरुमै लागिरौ, तेइबिअ जोले परमेसोरमै बिसास गर्‍याछुन् आपुकन राम्‍मो काममै रैरन ध्‍यान देउन् क्‍यानकि यिँ कुडा मान्‍ठहरुका लेखि जात्‍ति राम्‍मो र काम लाग्‍न्‍याछ।


Lean sinn:

Sanasan


Sanasan