10 क्यानकि यइ उदेस्यले हामि म्हिनेत र कोसित गद्दाछौ, क्यानकि हाम्मो आस ज्युँदा परमेसोरमै राख्या छ। उनु नै स्हबै मान्ठका र बिसेसगरि उनिमै बिसास गन्न्याहरुका मुक्ति दिन्या हुन्याछुन्।
हाम्मा मुक्तिदिन्या परमेसोरको हेराइमै यइथो प्रार्थना राम्मो र ग्रहन गरिन्या लाएकको छ।
स्हबै मान्ठहरुले मुक्ति पाउन् र तिनुहरुले स्हाँचो कुडा थाँ पाउन् भुनि परमेसोरले मुन गर्या छुन्।
उनुले स्हबै मान्ठहरुको पापको छुट्कराको मोल तिर्न आपै बलि भया, यइ कुडाको प्रमान परमेसोरले ठिक सुमयमै दिया।
केइ गरि मुइले बार गर्या भुन्या परमेसोरको घरा मान्ठहरु कैथो गरि हड्नु पड्छ भुन्न्या कुडा यइ चिठिकबाट थाँ पाउन्याछौ। परमेसोरको घर भुन्नाले ज्युँदो परमेसोरको मन्डलि, स्हाँचो कुडाको खामो र जग हो।
यइ धत्तिका स्हाउहरुकन घमन्ड नगर भुन, र स्हकिन्या स्हुम्पतिमै हैन तर हाम्मो खुसिका बिअ स्हबै कुडा मथ्थै दिन्या परमेसोरमै तिनुहरुले आस राख भुनि आग्या देउ।