8 तेइथै गरि मन्डलिका डिकनहरु स्हबैले मान गर्या हुनुपड्छ, दुइ जिब्र्या हुन्याहैन, जाँड रक्सि नपिन्या र बेइमान गरि धुनस्हुम्पतिका लेखि लाल्चो मानि ज्या पुनि गन्न्या हुनुहुदैन।
डिकन एक्कै जोइ भया हुनुपड्छ। आम्ना छाचुरिकन र घर राम्मो गरि हेरबिचार गन्न स्हक्नु पड्छ।
यइबिअ मन्डलिको अगुवा हुन्या मुन गन्न्या मान्ठकन कोइले पुनि बदि लाउन नस्हक्न्या हुनुपड्छ। तेइको एक्कै जोइ हुनुपड्छ, आपुकन कब्जामै राख्न्या, कुडा बुझि राम्मो काम गन्या, स्हबैले मान्याको, पाउनाकन मान गन्न्या र बिसासिकन परमेसोरको रैबार राम्मरि सिकाउन स्हक्न्या हुनुपड्छ।
जाँड रक्सि पिइ मात्तिन्या र झोकाउन्या नभइ तर स्होजो हुनुपड्छ। राडो नपाड्न्या र धुनस्हुम्पतिको लाल्चो नगन्या हुनुपड्छ।
पैलाकाजुन पानि मात्तै पिन्या नगर्या, तर तुम्मा पेटा धेउका बिअ र बारबार अस्हन्चि भयाहुनाले नापा नापा अंगुरको जाँड पिन्या गर्या।
क्यानभुन्या परमेसोरको काम गन्न्या हुन मन्डलिको अगुवा बदि नलाग्या हुनु पड्डोछ। तेइ मान्ठ भुन्या नमान्न्य, स्हाट्टै झोकिन्या, जाँड रक्सि पिन्या, राडो पाड्न्या र धुनस्हुम्पतिको लाल्चो गन्न्या हुनुहुनैन,
यइथैगरि बुडिपाखि स्हैनिहरुको चालचलन परमेसोरकन मान गन्न्या जिबन हुनुपड्छ, अरुको खिसि नगन्न्या, जाँड रक्सि खायर मात्तिन्या हुनुहुदैन भुनि सिच्छ्या दिया। ज्या राम्मो छ, तिनुहरुले तेइ सिकाउन्।