6 मन्डलिको अगुवा हुन्या मुन गर्या मान्ठ प्रभुमै नौलो बिसासि हुनुहुदैन, नतर घमन्डले मात्तेर सैतानले पाउन्या दुन्ड जैथै तेइ पुनि पाउन्याछ।
इसुले तिनुहरुकन भुन्या, “मोइले सैतानकन सोर्गबाट बिजुल्लि जैथै छत्तिरया देख्याँ।
तेइथैगरि मन्डलिको अगुवाकन बिसासि बायक अरु मान्ठहरुको हेराइमै पुनि राम्मो हुनुपड्छ, नतर तेइकन खिसि गन्न्याछुन् र तेइ सैतानको पास्हामै पड्न्याछ।
तेइ घमन्डले फुल्या हुन्छ, र केइ पुनि जान्या हुनैन। तेइले बिनाकामका बिसयमै राडो पाड्न्या, र सब्द सब्दको अथ्थको कुडामै निउ खोइदोछ। यि कुडाहरुले खोइरा पैन्या, राडो पाड्न्या, निच्यौन्या र अराम्मो संकाहरु हुन्या काम गद्दाछुन्।
घात गन्न्या, उत्तौलो, मै हु भुनि घमन्ड गन्न्या, परमेसोरकन भुन्दा सुख चैनकन माया मान्न्या,