5 यति कोइ मान्ठले आम्नो घरा झानकन तह लाउन जान्नैन भुन्या, तेइले परमेसोरका मन्डलिको हेरबिचार क्यारि गन्न स्हकला?
तुमिहरु आम्नो निम्ति र आम्ना स्हबै मन्डलिका बिसासिहरुका निम्ति होस्यार रया। पबित्त आत्माले तुमिहरुकन मन्डलिको जुम्मा लाया हुनाले उनुले आम्नै रगतले किन्या परमेसोरको मन्डलिको हेरबिचार तुमिहरु गर।
केइ गरि मुइले बार गर्या भुन्या परमेसोरको घरा मान्ठहरु कैथो गरि हड्नु पड्छ भुन्न्या कुडा यइ चिठिकबाट थाँ पाउन्याछौ। परमेसोरको घर भुन्नाले ज्युँदो परमेसोरको मन्डलि, स्हाँचो कुडाको खामो र जग हो।