4 आम्नो घरा झानकन राम्मो गरि हेर बिचार गन्न स्हक्न्या र तेइले आम्ना छाचुरिकन तेइको मानस्हुमान गन्या र भुन्या मान्न्या बुनाउनु पड्छ।
तिँ परमेसोरका भक्त छिया। तिनुका स्हबै झानले परमेसोरको भेइ मान्दाछिया, र तिनुले खाँचोमै पड्या स्हबै मान्ठहरुकन राम्मो मुनले सयोग गद्दाछिया र जैलेपुनि परमेसोरकन प्रार्थना गद्दाछिया।
डिकन एक्कै जोइ भया हुनुपड्छ। आम्ना छाचुरिकन र घर राम्मो गरि हेरबिचार गन्न स्हक्नु पड्छ।
एल्डर एक्कै स्हैनिको लोग्न्या, बदि नलाग्या, यइथो मान्ठ होस् जैका छाचुरिहरु बिसासि होउन्, र राम्मो चालचलन गन्न्या र भुन्या मान्न्या हुन्।
बुडापाखा लोक्न्याकन आम्नो कब्जामै बैन, स्हबैले मान्या र इमान्दर, कुडा बुजि राम्मो काम गन्न, बिसासमै पक्का, माया र धिर गन्न सिकाया।
तुमि स्हबै कुडामै राम्मा काम गरि उदारन बन, र तुम्मो सिच्छ्यामै बिसासिलो, स्हबैले मान्या,