3 जाँड रक्सि पिइ मात्तिन्या र झोकाउन्या नभइ तर स्होजो हुनुपड्छ। राडो नपाड्न्या र धुनस्हुम्पतिको लाल्चो नगन्या हुनुपड्छ।
मोइले कोइ मान्ठको सुन, चाँदि, र टालाको लोभ गरिन।
दाजुभाइहरु औ, हामि तुमिहरुकन बिन्ति गद्दाछौं कि अल्छो मान्याहरुकन चेताउनि देउ। ह्यास् खान्याहरुकन हौसला देउ। कुमजोरिहरुकन सयोग गर। ति स्हबैस्हात स्हयर बैनु।
तेइथै गरि मन्डलिका डिकनहरु स्हबैले मान गर्या हुनुपड्छ, दुइ जिब्र्या हुन्याहैन, जाँड रक्सि नपिन्या र बेइमान गरि धुनस्हुम्पतिका लेखि लाल्चो मानि ज्या पुनि गन्न्या हुनुहुदैन।
तेइबेला मान्ठहरु आपैकन मात्तै माया गन्न्या, रुपियाँ पुँइसाको लाल्चो गन्न्या, घमन्डि, भुन्या नमान्न्या, अरुको बिजेत गन्न्या, आमा बाबाको भुन्या नमान्न्या, बैगुनि र अस्हुद्दो हुन्याछुन्।
तिनुहरुको थोलो बुजिदिया क्यानभुन्या तिनुहरुले रुपियाँका लेखि नराम्मो सिच्छ्या सिकाइ स्हबै घरा झानकन भाँड भैलो गद्दियाछुन्। यइथो सिच्छ्या तिनुहरुले नसिकाउनु पड्न्याछियो।
क्यानभुन्या परमेसोरको काम गन्न्या हुन मन्डलिको अगुवा बदि नलाग्या हुनु पड्डोछ। तेइ मान्ठ भुन्या नमान्न्य, स्हाट्टै झोकिन्या, जाँड रक्सि पिन्या, राडो पाड्न्या र धुनस्हुम्पतिको लाल्चो गन्न्या हुनुहुनैन,
यइथैगरि बुडिपाखि स्हैनिहरुको चालचलन परमेसोरकन मान गन्न्या जिबन हुनुपड्छ, अरुको खिसि नगन्न्या, जाँड रक्सि खायर मात्तिन्या हुनुहुदैन भुनि सिच्छ्या दिया। ज्या राम्मो छ, तिनुहरुले तेइ सिकाउन्।
तिनुहरुले कैखै बार्यामै नराम्मो नगरुन्, राडो झकडाबाट परै बसुन्, स्होजो भइ स्हबै मान्ठस्हात राम्मो बेबार गरुन्।