१ तिमोथि 3:15 - जुम्ली15 केइ गरि मुइले बार गर्या भुन्या परमेसोरको घरा मान्ठहरु कैथो गरि हड्नु पड्छ भुन्न्या कुडा यइ चिठिकबाट थाँ पाउन्याछौ। परमेसोरको घर भुन्नाले ज्युँदो परमेसोरको मन्डलि, स्हाँचो कुडाको खामो र जग हो। Faic an caibideil |
हामि मान्नाछौं, यइ हामिले गर्या बिसास भित्तको कुडा जात्ति ठुलो छः उनु आपै मान्ठको चोला ल्हि आया, पबित्त आत्माले उनुकन धर्मि हुन् भुनि देखाया, सोर्गका रैबार्याहरुले उनुकन देख्या, जाति जातिहरुका म्हाझौनो उनुको प्रचार भयो, धत्तिका मान्ठहरुले उनुकन बिसास गर्या, परमेसोरले उनुकन सोर्गमै ल्हिया।