13 क्यानकि डिकनले गन्नु पड्न्या काम राम्मो गरि गर्या भुन्या तिनुहरुले मान पाउन्याछुन् र ख्रिस्ट इसुमै गर्या तिनुहरुको बिसासमै पुनि आँट पाउन्याछुन्।
मालिकले तेइकन भुन्या, ‘स्याबास राम्मो कमारा! तो नानो कुडामै बिसासिलो भइस, तेइबिअ तोइले दस सहरको हक पाउन्याछै।’
जब पावल खुट्किलामै पुग्या, तब मान्ठहरुको भिडले तिनुकन मान्नाबिअ पस्हि लाग्या। तेस्हो हुँदा सिपाइहरुले तिनुकन बोक्यार ल्हिया।
तेइबेला ठुला सबामै बस्या तिँ स्हबैले स्तिफनसकन हेर्यार, र तेइको उनार सोर्गका रैबार्या जैथै देख्या।
मुख्य चेलाहरुको यइ कुडा जुम्मा भया स्हबैकन मुन पड्यो, र तिनुहरु बिसासले र पबित्त आत्माले भरिया स्तिफनस, फिलिप, प्रखरस, निकनोर, तिमोन, पर्मिनास र एन्टिओखियाका यहुदि धर्म मान्न्या निकोलाउसकन छान्या।
स्तिफनसले परमेसोरको असिपात र सक्तिले भरिपुरि भयर मान्ठहरुका म्हाँजौनो ठुला ठुला अचुम्मका काम र चिनारिहरु गर्या।
हामिले पैलै फिलिप्पि भुन्न्या सहरमै दुख स्हयौं र हेला गर्या पुनि स्हयौं यिँ कुडा तुमिहरुकन थाँ छ, तर जात्ति बिरोद गन्न्याहरु हुँनाहुनै पुनि परमेसोरको राम्मो रैबार स्हुनाउन हामिकन परमेसोरले आँट दिया।
मु तुमिति स्हाँटै आउन्या आस राख्याछु रपुनि यइ तुमिकन लेख्ताछु,
यइबिअ मोइले मान्याको छोरा तिमोथि, ख्रिस्ट इसुमै भया अनुग्रमै भरिला हौ।