11 तेइथै गरि डिकनहरुका जोइहरु पुनि यइथै स्हबैले मानेको र इमान्दर हुनुपड्छ, अरुको खिसि नगन्न्या, तर आपुकन कब्जामै राख्न्या र बिसासिलो हुनुपड्छ।
मुकन तागत दिन्या ख्रिस्ट इसु हाम्मा प्रभुकन धन्याबाद छ, क्यानभुन्या उनुले मुकन बिसासिलो ठराइकन आम्नो काम गन्न छान्या।
यइबिअ मन्डलिको अगुवा हुन्या मुन गन्न्या मान्ठकन कोइले पुनि बदि लाउन नस्हक्न्या हुनुपड्छ। तेइको एक्कै जोइ हुनुपड्छ, आपुकन कब्जामै राख्न्या, कुडा बुझि राम्मो काम गन्या, स्हबैले मान्याको, पाउनाकन मान गन्न्या र बिसासिकन परमेसोरको रैबार राम्मरि सिकाउन स्हक्न्या हुनुपड्छ।
बिसासि मालिकहरुकन तिनुका कमाराहरुले बिसासि दाजुभाइ हौ भुन्दै मान गन्न नछोड्या। बतु तिनुहरुले मालिकको अज भौति सेबा गन्नु, क्यानभुन्या तिनुहरुले गर्या सेबाको फाइदा आपैले माया गर्या बिसासि मालिकले नै पाउदाछुन्।
तिनुहरु दयामाया नभया, खुसि पाड्न नस्हकिन्या, अरुको खिसि गन्न्या, आनिबानि राम्मो नभया, डन्कार, राम्मा कुडाकन भलो नमान्न्या,
तुमि भरिला भइ बस। दुख स्हौ, राम्मो रैबारको प्रचार गर, र तुमिले जुम्मा पाया सेबाको काम पुरा गर।
यइथैगरि बुडिपाखि स्हैनिहरुको चालचलन परमेसोरकन मान गन्न्या जिबन हुनुपड्छ, अरुको खिसि नगन्न्या, जाँड रक्सि खायर मात्तिन्या हुनुहुदैन भुनि सिच्छ्या दिया। ज्या राम्मो छ, तिनुहरुले तेइ सिकाउन्।
तिनुहरुले कैखै बार्यामै नराम्मो नगरुन्, राडो झकडाबाट परै बसुन्, स्होजो भइ स्हबै मान्ठस्हात राम्मो बेबार गरुन्।