10 डिकन चुनिनु अग्यार तिनुहरुकन जाँइनु पड्छ। तेइपछि तिनुहरु केइ पुनि खोट नभया ठरिन्छुन् भुन्या तिनुहरुले डिकनको काम गन्न स्हक्छुन्।
क्यानकि डिकनले गन्नु पड्न्या काम राम्मो गरि गर्या भुन्या तिनुहरुले मान पाउन्याछुन् र ख्रिस्ट इसुमै गर्या तिनुहरुको बिसासमै पुनि आँट पाउन्याछुन्।
यइबिअ मन्डलिको अगुवा हुन्या मुन गन्न्या मान्ठकन कोइले पुनि बदि लाउन नस्हक्न्या हुनुपड्छ। तेइको एक्कै जोइ हुनुपड्छ, आपुकन कब्जामै राख्न्या, कुडा बुझि राम्मो काम गन्या, स्हबैले मान्याको, पाउनाकन मान गन्न्या र बिसासिकन परमेसोरको रैबार राम्मरि सिकाउन स्हक्न्या हुनुपड्छ।
मन्डलिको अगुवा हुन्या मुन गर्या मान्ठ प्रभुमै नौलो बिसासि हुनुहुदैन, नतर घमन्डले मात्तेर सैतानले पाउन्या दुन्ड जैथै तेइ पुनि पाउन्याछ।
जो पायो तेइकन हात राखेर मन्डलिको कामको जुम्मा दिन तापाताप नगर्या। कोइ पुनि मान्ठको पापमै नमिस्सिया र आपुकन पबित्त राख्या।