7 यइका लेखि मु प्रचार गन्न्या र मुख्य चेलामै छानियाँ, र अरु जातिका लेखि बिसास र स्हाँचो सिच्छ्या सिकाउन्या मान्ठ भयाँ। मु स्हइ भन्दाछु, मु लबाद्दैन।
एन्टिओखियामै आइस्हक्यापछि पावल र बारनाबासले मन्डलिका स्हबै मान्ठहरुकन डाक्या। अनि परमेसोरले तिनुहरुस्हात गर्या स्हबै कामको बयान गर्या, र कस्हरि परमेसोरले अरु जातिहरुका निम्ति बिसासको बाटो खोलिदिया तेइ तिनुहरुकन भुन्या।
तब प्रभुले मुकन भुन्या, ‘जा, क्यानकि मु तोकन अरु जातिहरुति टाडा टाडास्हम्म पठाउन्याछु।’”
अनि पैला दमस्कस र यरुसलेममै र सारा यहुदिया देसभरि बैन्याहरु, र परमेसोरकन बिसास नगन्न्या जातिहरुकन पुनि पछ्ताप गरि परमेसोरतिर फर्क र परमेसोरति फर्क्य हुँ भुनि प्रमाण आपुले गर्या कामबाट देखाउनु पड्छ भुन्दै सिकायाँ।
तर प्रभुले हननियाकन भुन्या, “तो जानै पड्छ, क्यानभुन्या अरु जातिहरु, राजाहरु र इस्राएलि मान्ठहरुका म्हाँजौनो मेरो नाउँ प्रचार गन्न तेइकन छान्याछु।
यइ राम्मो रैबारका बिअ मु एक प्रचार गन्न्या, मुख्य चेला र सिच्छ्या सिकाउन्या मान्ठ छानियाँ।