2 राजाहरु र हपल्लो ओदामै भया मान्ठहरुका लेखि पुनि प्रार्थना गर, यइथै गर्यौं भुन्या हामि ढुक्क र सान्तिको जिबनले पुरै सुमय परमेसोरकै भक्ति र पबित्त भइ ज्युँन स्हकौं।
तिँ दुबै परमेसोरको अगेडि धर्मि छिया र परमप्रभुका हुकुम र धार्मिक नियमहरुमै बिनागल्ति हड्डाछिया।
तेइबेला यरुसलेममै एक जुन सिमियोन नाउँ गर्या मान्ठ छिया। तिँ इस्राएलका धर्मि र भक्तजन भया हुनाले, तिँ इस्राएलिहरुकन बचाउन्या मान्ठको बाटो ढुकि बस्या छिया। परमेसोरको आत्मा तिनुति छियो।
भुन्या, “एकजुना कप्तान कर्नेलियस जो स्होजा र परमेसोरको भेइ मान्न्या र सारा यहुदि जातिबाट सुम्मान पाया मान्ठ हुन्। अनि तुमिबाट रैबार स्हुन्नु भुनि एक पबित्त सोर्गका रैबार्याबाट तिनुकन आदेस मिल्याछ।”
यइबिअ परमेसोर र मान्ठहरुको अगाडि मेरो मुन स्हुद्दो राख्न्या कोसित गद्दछु।
हामिले तुमिहरुकन आग्या दियाजैथै तुमिहरु सान्तिको जिबन जिया, अनि आम्नै काम धन्दामै ध्यान देउ र आम्नै हातले काम गन्न्या गर।