7 तिनुहरु मोसाको अइनका सिच्छ्या दिन्या हुन खोइदाछुन्, तर आपुले गर्या कुडा या आपुले स्हइ हो भुनि भुन्या कुडा आपै बुइदैनुन्।
खोज्या तिन दिनपछि धौधौगरि परमेसोरको मुन्दिरमै फेला पाड्या। इसु धर्मगुरुहरु स्हात बसि तिनुका कुडा स्हुन्दै पुडामुखि स्होद्दा छिया।
तेइपछि केइ मान्ठहरु यहुदियाबाट एन्टिओखिया ठौरमै आइकन प्रभुमै बिसास गन्न्या ताँइका दाजुभाइकन यइथो गरि सिकाउन लाग्या, “मोसाले दिया अइन उन्सार खतना नगरि तुमिहरुले मुक्ति पाउन स्हक्तैनौ।”
तेइ घमन्डले फुल्या हुन्छ, र केइ पुनि जान्या हुनैन। तेइले बिनाकामका बिसयमै राडो पाड्न्या, र सब्द सब्दको अथ्थको कुडामै निउ खोइदोछ। यि कुडाहरुले खोइरा पैन्या, राडो पाड्न्या, निच्यौन्या र अराम्मो संकाहरु हुन्या काम गद्दाछुन्।
तिँ स्हैनि सिक्न त उकुरै सिक्तिछुन् तर स्हइ ग्यान कैले रौन स्हक्तिनुन्।