3 मु माकेडोनिया सहरमै जान्या बेला तुमिकन एफिसस सहरमै बस भुनि बिन्ति गर्याछियाँ र झुटो सिछ्या सिकाउन्याहरुकन तेइथो सिछ्या नसिकाउ भुनि स्हारो आग्या दिनु।
तिनुहरु एफिससमै पुग्यापछि, पावलले प्रिस्किला र अकिलासकन ताँइ छोडि, आपु मात्तै सबाघरमै पस्यार यहुदिहरुस्हात खल गन्न लाग्या।
तिनुहरुस्हात छुट्टिन्या बेला पावलले यइथो भुन्या, “परमेसोरको इच्छा भयो भुन्या फेरि मु तुमिहरुति आउन्याछु।” तेइपछि तिँ एफिससबाट पानिझाँजमै चडि गया।
यि कुडाहरुको बार्यामै आग्या दिनु र सिकाउनु।
यति तुमिले भाइहरुकन यि स्हबै कुडाका बार्यामै सिकायौ भुन्या, तुमिले मान्या राम्मा सिच्छ्या र बिसास गर्या बचनमै बलियो भइ तुमि ख्रिस्ट इसुका राम्मा सेबक हुन्याछौ।
तिनुहरुकन यइ कुडाको आग्या देउ, क्यानकि तिनुहरु बिना दोसको जिबन काटुन्।
क्यानभुन्या रुपियाँ पुइसाको लाल्चो गन्नु नै स्हबै किसिमका अराम्मा कुडाको जडो हो। पुइसाको लाल्चो मानि कोइ कोइ बिसासबाट अराम्मो बाटोमै लाग्याछुन्, र मथ्थै दुखले तिनुहरुका मुन पोल्या छुन्।
यइ धत्तिका स्हाउहरुकन घमन्ड नगर भुन, र स्हकिन्या स्हुम्पतिमै हैन तर हाम्मो खुसिका बिअ स्हबै कुडा मथ्थै दिन्या परमेसोरमै तिनुहरुले आस राख भुनि आग्या देउ।
यति कोइले अक्कै सिच्छ्या सिकाउन्छ र हाम्मा प्रभु इसु ख्रिस्टको स्हाँचो सिच्छ्या र परमेसोरको भक्ति गन्न्या सिछ्या मान्दैन भुन्या,
प्रभु फेरि आउन्या दिनमै तिनुकन प्रभुले दया गरुन्। मु एफिससमै भयाबेला तिनुले मेरो सेबा गर्या कुडा तुमिकन राम्मरि थाँ छ।