20 तिनुहरुमद्दि हुमेनियस र अलेक्जेन्डर हुन्, परमेसोरकन खिसि नगन्न स्हकुन भुनि मोइले तिनुहरुकन सैतानका हात जुम्मा लायाछु।
यिँ मान्ठहरुकन देखि यहुदि अगुवाले पावल र बारनाबासकन रिस मान्न लाग्या। पावलले भुन्या कुडाको बिरोद गद्दै गाल गर्या।
तेइपछि यहुदिहरुले भिडबाट अलेक्जेन्डर नाउँ भया मान्ठकन अगाडि ल्याया, र भैरया घटनाको बार्यामै भुन्न लाया। अलेक्जेन्डरले हातको स्हान गरि मान्ठहरुबाट आपु जोगिना बिअ केइ बोल्न खोज्या।
रपुनि तेइकन सत्तुर नठान्या, तर भाइकन जैथै गरि तेइकन स्हुम्जाया।
क्यानभुन्या कोइ कोइ बालि बिदुआहरु सैतानका पछि लाग्यइछुन्।
यि कुडा तिनुहरुकन स्हुम्जाइदिया, र तिनुहरुले सब्द सब्दमै बोलाबोल गन्न्या काम नगर भुनि प्रभुका अगेडि आग्या देउ, तेइले राम्मो गद्दैन तर स्हुन्न्याहरुको बिसासमै हानि गद्दोछ।
तिनुहरुका कुडा कैले निकै नहुन्या सुइनको घाजैथै बड्डै जान्याछ। तेइथा कुडा गन्न्या मान्ठहरु मद्दि हुमेनियस र फिलेतस हुन्।
तेइबेला मान्ठहरु आपैकन मात्तै माया गन्न्या, रुपियाँ पुँइसाको लाल्चो गन्न्या, घमन्डि, भुन्या नमान्न्या, अरुको बिजेत गन्न्या, आमा बाबाको भुन्या नमान्न्या, बैगुनि र अस्हुद्दो हुन्याछुन्।