19 बिसास र राम्मो स्हुचाइ राखिराख। कोइ कोइ मान्ठहरुले राम्मो स्हुचाइकन मतलब नदिइ आम्नो बिसास नास गर्याछुन्।
हाम्मो आग्याको उदेस्या माया हो, तेइ स्हुद्दो हिर्दया, राम्मो स्हुचाइ र स्हाँचो बिसासबाट आउन्छ।
तर तिनुहरुले पाया स्हाँचो बिसासको गैरो कुडाहरुकन आम्नो स्हुद्दो स्हुचाइले जोगाइ राख्न्या हुनुपड्छ।
तुमिले बिसास गर्या कुडामै राम्मो लडाइ लड। अजम्बरिको जिबन नछोड। यइकैबिअ परमेसोरले तुमिकन छान्या, अनि तुमिले मथ्थै स्हाँचिहरुका म्हजौदो तुम्मो बिसासको राम्मो स्हाँचि दियौ।
यइथा कुडाहरुका पछि लागेर कोइ मान्ठहरु बिसास छोडेर गया। तुमिस्हात परमेसोरको अनुग्र रैरहोस्।
तर स्हाउ हुन्या मुन गन्न्याहरु जाँचमै पडि पास्होमै पड्डाछुन्, अनि बेकाम र दुख दिन्या कुडामै भौति मुन लाउन्छुन् र ताउनो डुब्दाछुन्। तेइथा मुन भया मान्ठहरुकन बरबाद र सत्यानासमै डुबाउन्छ।
मर्याबाट ज्युँदिन्या कुडा पैले भैगो अब हुनैन भुनि यि दुइजुनाले स्हाँचो कुडा छोड्याछुन्। कोइ कोइका बिसासकन यिनुहरुले खलबल्याइ रयाछुन्।
र स्हइ कुडा स्हुन्न मान्न्यानाइ तर उहिलेका सिलकहरु स्हुन्न मुन गन्न्याछुन्।
तेइकन सिकाया स्हाँचो बचनमै लागिराखोस् क्यानकि तेइले अरुकन पुनि यइ स्हइ सिच्छ्या हो भुनि सिच्छ्या दिनस्हकोस् अनि यइको बिरोद गन्न्याहरुको गल्ति काम पुनि देखाइदिन स्हकोस्।