16 तर पापिहरुका म्हजौदो मु स्हबै भुन्दा भौति पाप गर्या भया पुनि मोइले दया पायाँ। यइबिअ उनुमै बिसास गरि अजम्बरि जिबन पाउन्याहरुकन ख्रिस्ट इसुको धिर देखाउन उनुले मुकन उदारन बुनाया।
मु तुमिहरुकन भुन्दछु, यइथैगरि पछ्ताप गन्या एक जुन पापिका निम्ति परमेसोरका सोर्गका रैबार्याहरु आनन्दित हुन्याछुन।”
इसुले तेइकन भुन्या, “स्हाँच्चि मु तुमिकन भुन्दछु, आजै तुमि मु स्हात सोर्गमै हुन्याछौ।”
यइबिअ मु तुमिहरुकन भुन्दोछु, यइका पाप मथ्थै छुन्, तिँ माफ भयाछुन्, तेइबिअ यइ स्हैनिले भौति माया देखाइ। तर जैकन नापा माफ गरिन्छ, तेइले नापा माया गद्दोछ।”
इसुमै बिसास गन्न्या स्हबैले पापबाट छुट्कारा पाइ परमेसोरका अगाडि स्है ठरिन्छ। यइ कुडा मोसाको अइनले पुरा गन्न स्हक्योन।
इसु आउन्या दिन आम्ना पबित्त स्हुन्तानहरुबाट उनुले महिमा पाउन्याछुन् र उनुकन बिसास गन्न्याहरु स्हबैले अचुम्म मान्न्याछुन्। तुमिहरु पुनि ताँइ हुन्याछौ क्यानभुन्या हामिले इसुको बार्यामै स्हुनाउँदा तुमिहरुले बिसास गर्यौ।
हुन त मोइले पैला उनुको खिसि गर्याँ, दुख दियाँ र अपमान गर्याँ, तर मोइले थाँ नपाइ र अबिसासमै गर्या हुनाले मोइले दया पायाँ।