15 ख्रिस्ट इसु पापिहरुकन बचाउन यइ सुन्सारमै आया, यइ बचन स्हबैले ग्रहन गन्न्या लाएकको र स्हाँचो कुडा हो। पापिहरुको म्हजौदो मोइले स्हबै भुन्दा भौति पाप गर्या छु।
इसुले यइ स्हुन्यार तिनुहरुकन भुन्या, “स्हद्याकन बैद्याको खाँचो पड्डैन, तर मुदौराहरुकन मात्तै। मु धर्मिहरुकन हैन, तर पापिहरुकन घोइर्याउन आया हुँ।”
फरिसि र धर्मगुरुहरुले गुनगुन गर्दै यइथो भुन्या, “यइ मान्ठले त पापिहरुकन मान गद्दोछ र तिनुहरु स्हातै बसेर खान्छ।”
क्यानभुन्या मान्ठको छोरो हरायाहरुकन खोइन र बचाउन आया हो।”
तेइ बिअ मु धर्मिहरुकन होइन, तर पापिहरुकन आम्नो पाप छोडिकन परमेसोरति फर्क भुनि घोइराउन आया हुँ।”
यहुदियामै भया मुख्य चेलाहरु र बिसासि दाजुभाइहरुले परमेसोरकन बिसास नगन्न्या मान्ठहरुले पुनि परमेसोरको बचनमै बिसास गर्याछुन् भुन्न्या स्हुन्या।
यिँ कुडा स्हुन्यापछि प्रभुमै बिसास गन्न्या यहुदि दाजुभाइहरु छुपुक्क लाग्या र परमेसोरले आपुति फर्कुन्या र बाँच्न्या मौका अरु जातिहरुकन पुनि दिया छुन् भुन्दै परमेसोरको महिमा गर्या।
तुमिहरु स्हबैकन आम्ना पापबाट फर्कायर असिपात दिन परमेसोरले आम्ना सेबक इसु ख्रिस्टकन छानि स्हबै भुन्दा पैला तुमिहरुति पठाया।”
हुन त मोइले पैला उनुको खिसि गर्याँ, दुख दियाँ र अपमान गर्याँ, तर मोइले थाँ नपाइ र अबिसासमै गर्या हुनाले मोइले दया पायाँ।
बिसास र राम्मो स्हुचाइ राखिराख। कोइ कोइ मान्ठहरुले राम्मो स्हुचाइकन मतलब नदिइ आम्नो बिसास नास गर्याछुन्।
यइ कुडा स्हइ हो, “यति कोइ मान्ठले मन्डलिको अगुवाको काम गन्न मुन गर्छ भुन्या तेइको बिचार राम्मो हो।”
यइ भनाइ पक्का हो र स्हबैले ग्रहन गन्नु पाड्न्या लाएकको छ।
स्हबै कुडाकन जिबन दिन्या परमेसोर र पन्तियस पिलातसको अगेडि स्हाँचि दिन्या ख्रिस्ट इसुको अगेडि,
यइ कुडा पक्का छ, यति हामि उनुस्हातै मर्याकाछौं भुन्या, हामि पुनि उनुस्हातै ज्युँदिन्याछौं,
यइ भुनाइ पक्का छ। मोइले चायाछु तुमिले यइ कुडाहरुमै लागिरौ, तेइबिअ जोले परमेसोरमै बिसास गर्याछुन् आपुकन राम्मो काममै रैरन ध्यान देउन् क्यानकि यिँ कुडा मान्ठहरुका लेखि जात्ति राम्मो र काम लाग्न्याछ।