14 हाम्मो प्रभुको मथ्थै अनुग्र मोइले पायाँछु, र ख्रिस्ट इसुमै भया बिसास र माया मुकन दिया।
तर हामि बिसास गद्दाछौं, इसु प्रभुको अनुग्रबाट हामिले उद्दार पायाछौं, जस्हरि तिनुहरुले पुनि पाया छुन्।”
हाम्मा प्रभु इसु ख्रिस्टमै तुमिहरुको बिसासबाट गर्या काम, मायाले गर्या म्हिनेत र उनुमै धिर गर्या आसकन हाम्मा परमेसोर बाबाका अगेडि हामि बाद्दिनै स्हुम्जिन्छौं।
तर हामि दिउसका स्हुन्तान भयाहुनाले चुनाखो रौं, र बिसास र मायाकन रछ्या गन्न्या छातिका पाताजैथै लाउँ र मुक्तिको आसकन फलामको टोपिजैथै लाउँ।
तर स्हैनिहरु गुनिलि भइ बिसास, माया र पबित्त भइ रइन् भुन्या, भाउ पाउँदा बचाइन्याछुन्।
तुमि तुन्नेरि भया हुनाले कोइले पुनि हेला गन्न नस्हकोस्, तर बिसासिहरुका म्हाँजौदो तुम्मा बोलिबचनमै, चालचलनमै, मायामै, बिसासमै र चोखो रन्या कुडामै तुमि एक उदारन बन।
तर परमेसोरको मान्ठ तिमोथि, यि स्हबै कुडा छोड। अनि धार्मिकता, भक्ति, बिसास, माया, धिर गन्न र झुक्न्या कुडामै मुन लाउ।
ख्रिस्ट इसुमै भया बिसास र मायामै रौ, तुमिले मुबाट स्हुन्या स्हाँचा सिच्छ्याहरु मान।
यइबिअ बुँइस हुन्जै मुनौदो आउन्या अराम्मा कुडाहरु छोड, र स्हुद्दो मुनले प्रभुको नाउँ ल्हिन्याहरु स्हात धार्मिकता, बिसास, माया र सान्तिमै लाग।
बुडापाखा लोक्न्याकन आम्नो कब्जामै बैन, स्हबैले मान्या र इमान्दर, कुडा बुजि राम्मो काम गन्न, बिसासमै पक्का, माया र धिर गन्न सिकाया।