13 हुन त मोइले पैला उनुको खिसि गर्याँ, दुख दियाँ र अपमान गर्याँ, तर मोइले थाँ नपाइ र अबिसासमै गर्या हुनाले मोइले दया पायाँ।
“आम्नो मालिकको इच्छा थाँ पाइ पाइकन पुनि नस्हतिन्या र तिनुको इच्छा अनुसार नगन्या कमाराले भौति कुटाइ खान्याछ।
अनि इसुले भुन्या, “हे बाबा यिनुहरुकन माफ गरिदेउ क्यानकि यिनुहरुले क्या गद्दाछुन् तेइ जान्नैनुन्।” अनि तिनुहरुले चिट्टा हाल्यार इसुका टाला भाग लाया।
मोइले प्रभुले दिन्या मुक्तिको बाटोमै हँड्न्या मान्ठहरुकन मरुन्जैस्हुम्म दुख दिया, अनि स्हैनि र लोग्न्या दुबैकन पक्डेर झ्यालखानमै थुन्दिया।
“हेर मेरा दाजुभाइहरु हौ, मुकन थाँ छ, कि तुमिहरुका सासन गन्न्याहरुले थाँ नपाइ ज्या गर्या, र तुमिहरुले पुनि तेइथौ गर्यौं।
तर साउलले इसुमै बिसास गन्न्या मान्ठहरुकन नास गरिरया छियो। तेइले घर घरमै पसेर लोग्न्या र स्हैनिहरुकन रक्छुदै झ्यालखानमै हालिदिन्छियो।
तेइबेला स्हम्म साउल प्रभु इसुका चेलाहरुकन मार्न्या धुम्कि दिनै हुँडिरया छियो। र तेइ ठुला पुजारिति गयो।
तर हननियाले भुन्यो, “हे प्रभु, यइ मान्ठले त यरुसलेमका बिसासिहरुकन मथ्थै दुख दिया छ, तेइ मोइले मथ्थै जुनबाट स्हुन्याछु।
तेइले भुन्यो, “प्रभु, तुमि को हौ?” अनि इसुले भुन्या, “मु इसु हुँ, जैकन तोइले दुख दियाछै।”
तर पापिहरुका म्हजौदो मु स्हबै भुन्दा भौति पाप गर्या भया पुनि मोइले दया पायाँ। यइबिअ उनुमै बिसास गरि अजम्बरि जिबन पाउन्याहरुकन ख्रिस्ट इसुको धिर देखाउन उनुले मुकन उदारन बुनाया।