12 मुकन तागत दिन्या ख्रिस्ट इसु हाम्मा प्रभुकन धन्याबाद छ, क्यानभुन्या उनुले मुकन बिसासिलो ठराइकन आम्नो काम गन्न छान्या।
अनि लिडिया र तिनुका घरा स्हबै झानले प्रभुमै बिसास गर्यार बप्तिस्मा ल्हिया। र तेइले हामिकन बिन्ति गद्दै भुनि, “यति तुमिहरुले मुकन स्हाँच्चै प्रभुमै बिसास गन्न्या बुइनि ठराउँदाछौ भुन्या मेरो घरमै आइकन बसिदेउ।” यइगरि तेइले हामिकन आम्ना घर आइदेउ भुनि कर गरि।
तर प्रभुले हननियाकन भुन्या, “तो जानै पड्छ, क्यानभुन्या अरु जातिहरु, राजाहरु र इस्राएलि मान्ठहरुका म्हाँजौनो मेरो नाउँ प्रचार गन्न तेइकन छान्याछु।
तर साउल झनझन सक्तिसालि हुनै गयो र इसु नै ख्रिस्ट हुन् भुन्न्या प्रमान दिया हुनाले दमस्कसमै रन्या यहुदिहरुले केइ पुनि जबाक दिन स्हक्यानुन्।
हामिकन मुक्तिदिन्या परमेसोर र हामिले आस गर्या ख्रिस्ट इसुको आग्या उन्सार ख्रिस्ट इसुको मुख्य चेला मु पावलले यइ चिठिक,
यइ हामिकन असिपात दिन्या परमेसोरले मुकन जुम्मालाया महिमित राम्मो रैबारमै पाइन्छ।
बिसासमै मोइले मान्या मेरो स्हाँचो छोरो तिमोथिकन लेख्तैछु। परमेसोर बाबा र हाम्मा प्रभु इसु ख्रिस्टले अनुग्र, दया र सान्ति देउन्।
स्हबै कुडाकन जिबन दिन्या परमेसोर र पन्तियस पिलातसको अगेडि स्हाँचि दिन्या ख्रिस्ट इसुको अगेडि,
एतिका जुनाकन स्हाँचि राखि तुमिले मुबाट ज्या कुडा स्हुन्याछौ, ति कुडा अरुहरुकन पुनि सिकाउन स्हक्न्या बिसासिला मान्ठकन जुम्मा लाया।
तर प्रभु मेरा पट्टि भया र स्हबै अरु जातिहरुकन परमेसोरको रैबार स्हुनाउन मोकन तागत दिया। अनि मोइले परमेसोरले सिंहका थोलाबाट बचाया।
एकै किसिमको बिसासमै मोइले मान्या मेरो स्हाँचो छोरो तितस तुमिकन यइ चिठिक लेख्तैछु। परमेसोर बाबा र हाम्मा मुक्तिदिन्या इसु ख्रिस्टले अनुग्र र सान्ति देउन्।