11 यइ हामिकन असिपात दिन्या परमेसोरले मुकन जुम्मालाया महिमित राम्मो रैबारमै पाइन्छ।
“सोर्गमा बइन्या परमेसोरको जयजयकार होस्, अनि धत्तिका जो मान्ठहरु स्हात परमेसोर खुसि छुन तिनुकन सान्ति होस्!”
तर ज्यागरि राम्मो रैबार हामिकन जुम्मा लाउनु परमेसोरले हामिकन लायकको ठान्या, तेइथैगरि मान्ठहरुकन खुसि पाड्न हैन तर हाम्मो मुनकन जाँइन्या परमेसोरकन खुसि पाड्न हामि बोल्लाछौं।
यइका लेखि मु प्रचार गन्न्या र मुख्य चेलामै छानियाँ, र अरु जातिका लेखि बिसास र स्हाँचो सिच्छ्या सिकाउन्या मान्ठ भयाँ। मु स्हइ भन्दाछु, मु लबाद्दैन।
अनि धन्य र स्हबै भुन्दा माथि, राजाहरुका म्हाँराजा, प्रभुहरुका म्हाँप्रभुले स्हइ सुमयमै ख्रिस्टकन फेरि देखाला पाड्न्याछुन्।
तिमोथि, ज्या तुमिकन जुम्मा दियाछ, तेइ जगाइ राख्या। परमेसोरकन मान नहुन्या कुडाहरु नगर्या, तेइ झुटा ग्यान हुन्, तेइथा कुडाहरुबाट टाडै बस्या।
यइ राम्मो रैबारका बिअ मु एक प्रचार गन्न्या, मुख्य चेला र सिच्छ्या सिकाउन्या मान्ठ छानियाँ।
तुमिकन जुम्मा लाया स्हाँचो कुडाकन हामिमै रन्या पबित्त आत्माको सयोगले जगाइ राख।
एतिका जुनाकन स्हाँचि राखि तुमिले मुबाट ज्या कुडा स्हुन्याछौ, ति कुडा अरुहरुकन पुनि सिकाउन स्हक्न्या बिसासिला मान्ठकन जुम्मा लाया।
अनि ठिक बेला उनुले यइ आम्नो राम्मो रैबार देखाया। यइ राम्मो रैबार स्हुनाउन्या जुम्मा हामिकन मुक्तिदिन्या परमेसोरको आग्या उन्सार मुकन दियाछुन्।