1 हामिकन मुक्तिदिन्या परमेसोर र हामिले आस गर्या ख्रिस्ट इसुको आग्या उन्सार ख्रिस्ट इसुको मुख्य चेला मु पावलले यइ चिठिक,
र मेरो आत्माले मुकन मुक्ति दिन्या परमेसोरमै रड् गर्छ,
आज दाउदको सहरमै तुमिहरुका बिअ एक जुन मुक्तिदिन्याको जुन्म भयाछ, तिँ ख्रिस्ट प्रभु हुन।
तर प्रभुले हननियाकन भुन्या, “तो जानै पड्छ, क्यानभुन्या अरु जातिहरु, राजाहरु र इस्राएलि मान्ठहरुका म्हाँजौनो मेरो नाउँ प्रचार गन्न तेइकन छान्याछु।
अब हामिकन माया गन्न्या र अनुग्रले अजम्बरिको हौसला र राम्मो आस दिन्या हाम्मा प्रभु इसु ख्रिस्ट आपैले या परमेसोर हाम्मा बाबाले,
मुकन तागत दिन्या ख्रिस्ट इसु हाम्मा प्रभुकन धन्याबाद छ, क्यानभुन्या उनुले मुकन बिसासिलो ठराइकन आम्नो काम गन्न छान्या।
हाम्मा मुक्तिदिन्या परमेसोरको हेराइमै यइथो प्रार्थना राम्मो र ग्रहन गरिन्या लाएकको छ।
यइका लेखि मु प्रचार गन्न्या र मुख्य चेलामै छानियाँ, र अरु जातिका लेखि बिसास र स्हाँचो सिच्छ्या सिकाउन्या मान्ठ भयाँ। मु स्हइ भन्दाछु, मु लबाद्दैन।
क्यानकि यइ उदेस्यले हामि म्हिनेत र कोसित गद्दाछौ, क्यानकि हाम्मो आस ज्युँदा परमेसोरमै राख्या छ। उनु नै स्हबै मान्ठका र बिसेसगरि उनिमै बिसास गन्न्याहरुका मुक्ति दिन्या हुन्याछुन्।
अनि ठिक बेला उनुले यइ आम्नो राम्मो रैबार देखाया। यइ राम्मो रैबार स्हुनाउन्या जुम्मा हामिकन मुक्तिदिन्या परमेसोरको आग्या उन्सार मुकन दियाछुन्।
तिनुहरुले नचोरुन्, तर स्हबै काममै बिसासिलो होउन्। यइथैगरि स्हबै कुडामै तिनुहरुले हाम्मा मुक्तिदिन्या परमेसोरको सिच्छ्याको मान बढाउन्।
यइथैगरि हामिले आस गर्या कुडा पुरा हुन्या दिनको बाटो हेद्दाछौं। तेइ दिन हाम्मो म्हाँन परमेसोर र मुक्तिदिन्या इसु ख्रिस्टको ठुलो मान भया देख्न्याछौं।
तर हामिकन मुक्तिदिन्या परमेसोरले आम्नो दया र माया मान्ठहरुकन देखाया,
परमेसोरले पठाया मुक्ति दिन्या इसु ख्रिस्टबाट हामिकन पबित्त आत्मा दिया,