9 क्यानकि परमेसोरले हामिकन दुन्ड दिन हैन, तर हाम्मा प्रभु इसु ख्रिस्टबाट मुक्ति पाउन पैलै छान्या हुन्।
फेरि पत्तुरुसले भुन्या, “क्यानकि भजनको किताबमै यइथो लेख्याछ, ‘तेइको बैन्या ठौर अमल लाग्दो होस्, र ताँइ बैन्या कोइ नहोस्, तेइले पाया काम गन्न्या जुम्मा अक्कैले ल्हेओस्।’
तेइ मान्ठले यइ सेबा र मुख्य चेलाहरुको काम गन्न स्हकोस्, क्यानभुन्या यहुदाले यइ काम छोडेर तेइ जाँको छियो तेइ ठौरमै मर्यो।”
यइ कुडा अरु जातिहरुले स्हुन्यार खुसि भया र परमेसोरको गुणगान गर्या। अनि अजम्बरिको जिबनको निम्ति अगाडिबाटै छान्या जातिले बिसास गर्या।
अनि सोर्गबाट आउन्या परमेसोरका छोरा जैकन परमेसोरले मर्याबाट ज्युँद्या, तुमिहरु तिँ नै इसुकन ढुकि बस्याछौ, जोले आइपड्न्या दुन्डबाट हामिकन बचाउन्याछुन्।
क्यानकि यिँ दुखहरुले गद्दा कोइले हरेस नखाओस्। तुमिहरु आपैकन थाँ छ, कि यइथा दुख स्हन हामि खटाइया हौं।
हुन त मोइले पैला उनुको खिसि गर्याँ, दुख दियाँ र अपमान गर्याँ, तर मोइले थाँ नपाइ र अबिसासमै गर्या हुनाले मोइले दया पायाँ।
तर पापिहरुका म्हजौदो मु स्हबै भुन्दा भौति पाप गर्या भया पुनि मोइले दया पायाँ। यइबिअ उनुमै बिसास गरि अजम्बरि जिबन पाउन्याहरुकन ख्रिस्ट इसुको धिर देखाउन उनुले मुकन उदारन बुनाया।
यइबिअ परमेसोरले छान्याहरुका लेखि मु स्हबै स्हन स्हक्छु, क्यानभुन्या तिनुहरुले पुनि कैलै नस्हकिन्या महिमा र ख्रिस्ट इसुमै भया मुक्ति पाउन स्हकुन्।