Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ थेसलोनिकि 5:5 - जुम्‍ली

5 क्‍यानकि तुमिहरु स्‍हबै उज्‍यालाका स्‍हुन्‍तान र दिउसका स्‍हुन्‍तान हौ। हामि उद्‍यारो र रातका स्‍हुन्‍तान हैनौं।

Faic an caibideil Dèan lethbhreac




१ थेसलोनिकि 5:5
7 Iomraidhean Croise  

“तब तेइको मालिकले तेइ बेइमानि नाइक्‍याको तारिप गर्‍यो क्‍यानभुन्‍या तेइले आम्‍नो काम चतुर्‍याइ स्‍हात गर्‍यो।” इसुले तिनुहरुकन भुन्‍या, “यइ सुन्‍सारका मान्‍ठ आम्‍ना मान्‍ठहरु स्‍हात बेबार गद्‌दा उज्‍यालाका स्‍हुन्‍तान भुन्‍दा अँज भौति बाठो हुन्‍छुन्।


तोइले ति मान्‍ठहरुका आँखा खोल्‍दिनु, र तिनुहरु उद्‍यारोबाट उज्‍यालोतिर र सैतानको सक्‍तिबाट परमेसोरतिर फर्कुन्। यइगरि तिनुहरुले पापको माप पाउन्‍याछुन् र मुकन बिसास गर्‍या हुनाले पबित्‍त भयाहरुको ठौर तिनुहरुले पुनि पाउन्‍याछुन्।’


तर हामि दिउसका स्‍हुन्‍तान भयाहुनाले चुनाखो रौं, र बिसास र मायाकन रछ्‌या गन्‍न्‍या छातिका पाताजैथै लाउँ र मुक्‍तिको आसकन फलामको टोपिजैथै लाउँ।


Lean sinn:

Sanasan


Sanasan