Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ थेसलोनिकि 5:4 - जुम्‍ली

4 तर दाजुभाइहरु औ, तुमिहरु पापमै भयाहरु जैथै उद्‌यारोमै नाइ, तेइबिअ तेइ दिनले तुमिहरुकन चोर आया जैथै अचुम्‍ममै पड्‌न्‍या नाइ।

Faic an caibideil Dèan lethbhreac




१ थेसलोनिकि 5:4
17 Iomraidhean Croise  

“तर तुमिहरु चुनाखा होउ, मोजमज्‍जा नगर, मात्‍तिकन नहँड र यइ जुनिको निम्‍ति चिन्‍ता नगर। नतर तुमिहरुको मुन बोदो हुन्‍याछ र एक्‍कासि तुमिहरुमै तेइ दिन पासो जस्‍तै आइपड्‌न्‍याछ।


तोइले ति मान्‍ठहरुका आँखा खोल्‍दिनु, र तिनुहरु उद्‍यारोबाट उज्‍यालोतिर र सैतानको सक्‍तिबाट परमेसोरतिर फर्कुन्। यइगरि तिनुहरुले पापको माप पाउन्‍याछुन् र मुकन बिसास गर्‍या हुनाले पबित्‍त भयाहरुको ठौर तिनुहरुले पुनि पाउन्‍याछुन्।’


क्‍यानकि तुमिहरुकन राम्‍मरि थाँ छ, प्रभु आउन्‍या दिन त रातमै चोर आयाजुन अपरझट आउन्‍याछ।


Lean sinn:

Sanasan


Sanasan