3 जैबेला मान्ठहरु सान्ति छ र केइ भेइ नाइ भुन्नाछुन् तेइबेला गुर्बेनि स्हैनिकन कैठ लाग्याजुन अपरझट तिनुहरुमै बिनास आइपड्डोछ, र तिनुहरु केइगरि उम्किन्यानाइ।
‘या गिल्ला गन्न्या हौं, हेर र अचुम्म मान! अनि नास भैजाउ, क्यानभुन्या तुमिहरुका सुमयमै एक काम गन्न्याछु, तेइ कामको बार्यामै कोइले तुमिहरुकन बयान गर्या पुनि तुमिहरुले कैलेइ बिसास गन्न्यानाइ।’”
तिनुहरुले कैलै नस्हकिन्या बिनासको दुन्ड पाउन्याछुन्, र तिनुहरु प्रभुबाट र उनुको सक्तिको महिमाबाट छुटिन्याछुन्।