24 तुमिहरुकन घोइराउन्या परमेसोर बिसास गन्न्या लायकका छुन्, उनुले यि स्हबै कुडा पक्का गन्न्या छुन्।
यइबिअ तुमिहरुले परमेसोरकन मुन पड्न्या जिबन ज्युँन स्हक, अनि परमेसोरले तुमिहरुकन आम्नो राज्य र महिमामै डाक्न्याछुन्।
यइका लेखि हामिले स्हुनाया राम्मो रैबारले हाम्मा प्रभु इसु ख्रिस्टको जैथै महिमा पाउन उनुले तुमिहरुकन घोइरायाहुन्।
तर प्रभु बिसासिला छुन्। उनुले तुमिहरुकन भरिला गराउन्याछुन् र दुस्टबाट जगाइ राख्न्याछुन्।
उनुले हामिकन उद्दार गर्या र एक पबित्त मान्ठहुन डाक्या। हामिले गर्या काम उन्सार हैन, तर उनुको उदेस्य र अनुग्रको हिसाबले डाक्या। तेइ अनुग्र परमेसोरले सुन्सार रच्नुभुन्दा पैलै ख्रिस्ट इसुबाट हामिकन दियाछिया।
हामि बिसासिलो नभया पुनि, उनु त बिसासिलो रैइरन्या छुन्, क्यानकि उनुले आम्ना कुडा कैले पुनि इन्कार गन्न स्हक्तैनुन्।
तेइ स्हइ ग्यान अजम्बरि जिबनको आसामै रैरयाछ। अनि कैले नलबार्न्या परमेसोरले सुन्सार रचिनु भुन्दा पैलै अजम्बरि जिबन दिन्छु भुनि बाचा गर्याछिया।