Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ थेसलोनिकि 5:23 - जुम्‍ली

23 सान्‍तिका परमेसोर आपैले स्‍हबै तरिकाले तुमिहरुकन पबित्‍त पारुन्, र तुमिहरुका आत्‍मा, परान र हड हाम्‍मा प्रभु इसु ख्रिस्‍ट फेरि आउन्‍या दिनमै कोइ पुनि खोट नभया होस्।

Faic an caibideil Dèan lethbhreac




१ थेसलोनिकि 5:23
37 Iomraidhean Croise  

अनि मरियमले भुनिन्, “मेरो हिर्‌दयले परमप्रभुको गुनगान गर्छ


“अब मु तुमिहरुकन परमेसोरमै र उनुको अनुग्रको बचनकन जुम्‍मामै छोडिदिन्‍याछु, जोले तुमिहरुकन बिसासमै भरिलो पाड्‌न्‍याछ, अनि परमेसोरले आम्‍ना पबित्‍त मान्ठहरुकन असिपातको हक पुनि दिन्‍याछुन्।


तोइले ति मान्‍ठहरुका आँखा खोल्‍दिनु, र तिनुहरु उद्‍यारोबाट उज्‍यालोतिर र सैतानको सक्‍तिबाट परमेसोरतिर फर्कुन्। यइगरि तिनुहरुले पापको माप पाउन्‍याछुन् र मुकन बिसास गर्‍या हुनाले पबित्‍त भयाहरुको ठौर तिनुहरुले पुनि पाउन्‍याछुन्।’


हाम्‍मा प्रभु इसु जैबेला आउनान्, तेइबेला उनुका अगेडि हाम्‍मो आस या आनन्‍द या हामिले मान पाउन्‍या सिरिपेज तुमिहरु नै हैनौ र?


अब हाम्‍मा परमेसोर बाबा आपैले र हाम्‍मा प्रभु इसुले तुमिहरुति आउन्‍या हाम्‍मो बाटो खोलिदिउन्।


उनुले तुमिहरुका मुन कैलै नफेरिन्‍या बुनाइदिउन्, जैबेला उनुका मान्‍ठहरुस्‍हात हाम्‍मा प्रभु इसु ख्रिस्‍ट फेरि आउन्‍याछुन्, तेइबेला उनुले हाम्‍मा परमेसोर बाबाका अगेडि तुमिहरुका हिर्दया पबित्‍त र बिनाखोटको ठर्‍याउन्।


क्‍यानकि परमेसोरको इच्‍छ्‌या यइछ कि तुमिहरु पबित्‍त हौ, तेइबिअ तुमिहरु बेबिचारबाट अलक्‍कै बस।


स्‍हबै किसिमका दुस्‍ट कुडाबाट टाडै रउ।


अब सान्‍तिका प्रभु आपैले स्‍हबै सुमय, जस्‍हतस्‍हरि तुमिहरुकन सान्‍ति देउन्। प्रभु तुमिहरु स्‍हबैस्‍हात रौउन्।


Lean sinn:

Sanasan


Sanasan