Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ थेसलोनिकि 5:21 - जुम्‍ली

21 स्‍हबै कुडाको जाँच गर। ज्‍या कुडा राम्‍मो छ तेइकन स्‍हुमाति रउ।

Faic an caibideil Dèan lethbhreac




१ थेसलोनिकि 5:21
40 Iomraidhean Croise  

“क्‍या कुडा स्‍हइ हो भुनि तुमिहरु आपै क्‍यान छुट्‌याउन स्‍हक्‍तैनौ?


तिँ एन्‍टिओखियामै आयर परमेसोरले ताँइका मान्‍ठहरुकन दया गर्‍या देख्‍यार जात्‍ति खुसि भया, र तिनुहरु स्‍हबैकन सारा हिर्दयाले प्रभुकन बिसास गरि रनु भुनि बारनाबासले आँट दिया।


ताँइ तिनुहरुले चेलाहरुकन बिसासमै बलिया हुनु भुन्‍दै अत्‍तो दिया, र परमेसोरको राज्‍यामै पैनु भुन्‍दा अगाडि हामि स्‍हबैले मथ्‍थै दुख स्‍हनु पड्‌छ भुनि तिनुहरुकन सिकाया।


ताँइका यहुदि मान्‍ठहरु थेसलोनिकेका मान्‍ठहरु भुन्‍दा निका छिया। तिनुहरुले परमेसोरको बचन मुनलाइकन स्‍हुन्‍या। पावलले भुन्‍या कुडा स्‍हाँचा हुन कि होइनुन् भुनि तिनुहरु दिनदिनै धर्मसास्‍त्र पडेर जाँइता छिया।


याद राख, कैकनै नराम्‍मा कामको स्‍हट्‌टा नराम्‍मो नगरोस्, तर एकाले अक्‍काकन र स्‍हबैस्‍हात उकुरि भलो गन्‍न्‍या निदो गर।


स्‍हबै किसिमका दुस्‍ट कुडाबाट टाडै रउ।


यइबिअ दाजुभाइहरु औ, भरिला भइ बस, र चाय मुखको बचनबाट होस्, चाय हाम्‍मो चिठिकबाट होस् तुमिहरुले ज्‍या सिच्‍छ्‌या पाया छौ तेइ मानि राख।


एसिया ठौरमै हुन्‍याहरु स्‍हबै मुदेखि तर्किया तुमिकन थाँ छ, तिनुहरु मद्‌दि फुगेलस र हर्मोगेनस पुनि हुन्।


क्‍यानभुन्‍या तिनुहरुमद्‌दि कोइ कोइ घर घर पसि पापले भरियै र स्‍हबै किसिमका अराम्‍मो इच्‍छ्‌या राख्‍न्‍या लिला नभयै स्‍हैनिकन आम्‍ना कब्‍जामै राख्‍थाछुन्।


तामाका भाँडाकुडि स्‍हैन्‍या अलेक्‍जेन्‍डरले मुकन जात्‍ति अराम्‍मो गर्‍यो। प्रभुले तेइकन तेइको काम उन्‍सारा दुन्‍ड दिन्‍याछुन्।


Lean sinn:

Sanasan


Sanasan