20 परमेसोरको रैबारकन हेला नगर।
एन्टिओखिया सहरको मन्डलिमै परमेसोरका रैबार्याहरु र सिच्छ्या दिन्या मान्ठहरु मथ्थै छिया। तिनुहरुमद्दि बारनाबास, काला भुनिन्या सिमियोन, कुरेनिका लुकियस, हेरोद राजास्हातै बड्या मनेन र साउल छिया।
जब पावलले तिनुहरुमाथि हात राख्या, तब पबित्त आत्मा तिनुहरुमाथि आया, र तिनुहरुले नबुइन्या भासामै बोल्या र भबिस्यबानि गर्या।
यइबिअ जोले यइ कुडाकन निच्यौन्या काम गद्दोछ तेइले मान्ठको हैन, तर परमेसोरकन निच्यौन्या काम गद्दोछ, जो परमेसोरले तुमिहरुकन आम्नो पबित्त आत्मा दिन्छुन्।