2 क्यानकि तुमिहरुकन राम्मरि थाँ छ, प्रभु आउन्या दिन त रातमै चोर आयाजुन अपरझट आउन्याछ।
“तर तुमिहरु चुनाखा होउ, मोजमज्जा नगर, मात्तिकन नहँड र यइ जुनिको निम्ति चिन्ता नगर। नतर तुमिहरुको मुन बोदो हुन्याछ र एक्कासि तुमिहरुमै तेइ दिन पासो जस्तै आइपड्न्याछ।
तर दाजुभाइहरु औ, तुमिहरु पापमै भयाहरु जैथै उद्यारोमै नाइ, तेइबिअ तेइ दिनले तुमिहरुकन चोर आया जैथै अचुम्ममै पड्न्या नाइ।
क्यानकि कोइ परमेसोरको रैबार या परमेसोरको बचन या केइ चिठिकले प्रभुको दिन नजिक आया छ भुनि भुन्यो भुन्या, ति हामिबाट आया हो भुनिठानेर तुमिहरुको मुन स्हाँटै नखलबलियोस् या तुमिहरु नआत्तिया।