18 स्हबै इस्तिथिमै धन्यबाद देउ, क्यानभुन्या ख्रिस्ट इसुमै तुमिहरुले यि कुडाहरु गर भुन्न्या परमेसोरको मुन यइ हो।
क्यानकि परमेसोरको इच्छ्या यइछ कि तुमिहरु पबित्त हौ, तेइबिअ तुमिहरु बेबिचारबाट अलक्कै बस।