15 याद राख, कैकनै नराम्मा कामको स्हट्टा नराम्मो नगरोस्, तर एकाले अक्काकन र स्हबैस्हात उकुरि भलो गन्न्या निदो गर।
तर आम्ना सत्तुरहरुकन माया गर, र तिनुहरुको भलो गर। र फेरि पाउन्या आस नराखि जोखो देउ। तब तुमिहरुको इनाम ठुल्लै हुन्याछ, अनि तुमिहरु ठुला परमेसोरका स्हुन्तान ठरिन्याछौ, क्यानभुन्या परमेसोर त बैगुनि र सर्थिमाथि टिठालु छन।
यइ देख्यार पावलले ठुलो डाकाले तिनुकन भुन्या, “आपैकन नोक्सानि नगर, हामि स्हबै नेइछौं।”
यइबिअ तुमिहरुले परमेसोरकन मुन पड्न्या जिबन ज्युँन स्हक, अनि परमेसोरले तुमिहरुकन आम्नो राज्य र महिमामै डाक्न्याछुन्।
स्हबै कुडाको जाँच गर। ज्या कुडा राम्मो छ तेइकन स्हुमाति रउ।
तर परमेसोरको मान्ठ तिमोथि, यि स्हबै कुडा छोड। अनि धार्मिकता, भक्ति, बिसास, माया, धिर गन्न र झुक्न्या कुडामै मुन लाउ।
प्रभुको सेबा गन्न्याले राडो पाड्नुहुनैन, तर स्हबैका लेखि दया गन्न्या, सिकाउन स्हक्न्या, स्हन स्हक्न्या,
तिनुहरुले कैखै बार्यामै नराम्मो नगरुन्, राडो झकडाबाट परै बसुन्, स्होजो भइ स्हबै मान्ठस्हात राम्मो बेबार गरुन्।