14 दाजुभाइहरु औ, हामि तुमिहरुकन बिन्ति गद्दाछौं कि अल्छो मान्याहरुकन चेताउनि देउ। ह्यास् खान्याहरुकन हौसला देउ। कुमजोरिहरुकन सयोग गर। ति स्हबैस्हात स्हयर बैनु।
तर मोइले तुम्मो बिसास कमजोर नहोस् भुनि तुम्मो निम्ति प्रार्थना गर्या, र फेरि तुमि मोइति फर्क्यापछि तुम्मा भाइहरुकन बिसासमै भरिला गराउ।”
क्यानभुन्या परमेसोरले हाम्मो निम्ति गर्या र पछि हुन्या कामको बार्यामै एक पुनि नछोडिकन स्हबै भुन्याछु।
यइबिअ तुमिहरु यइ कुडा स्हुम्जि होस्यार भैकन बस। मोइले तिन बर्स्हस्हुम्मै दिन रात रोइ रोइ तुमिहरु स्हबैकन भुन्या कुडा स्हुम्ज।
मोइले स्हबै कुडाको उदारन तुमिहरुकन दियाछु, कि तुमिहरुले पुनि यइथैगरि नै भौति म्हिँनेत गरि नहुन्याहरुकन देउ। प्रभु इसुको बचन स्हुम्ज, क्यागरि तिनुले आपै भुन्याछुन, ‘ल्हिन्या भुन्दा दिन्या झुन धन्न्याको हो।’”
रपुनि तेइकन सत्तुर नठान्या, तर भाइकन जैथै गरि तेइकन स्हुम्जाया।
जाँड रक्सि पिइ मात्तिन्या र झोकाउन्या नभइ तर स्होजो हुनुपड्छ। राडो नपाड्न्या र धुनस्हुम्पतिको लाल्चो नगन्या हुनुपड्छ।
तर परमेसोरको मान्ठ तिमोथि, यि स्हबै कुडा छोड। अनि धार्मिकता, भक्ति, बिसास, माया, धिर गन्न र झुक्न्या कुडामै मुन लाउ।
बेला होस् या कुबेला परमेसोरको बचन स्हुनाउन स्हतिरौ। धिर गरेर मान्ठहरुकन अत्तो देउ, हप्काउ र राम्मो सिच्छ्याबाट हौसला देउ।
क्यानभुन्या मथ्थै मान्ठहरु अरुको भुन्या नमान्या, तस्हैका कुडा गन्न्या र मान्ठहरुकन छल्याहरु हुन्याछुन्, झुन खासगरि खतना गन्नुपड्छ भुन्न्याहरु यइथै हुन्छुन्।
एल्डर एक्कै स्हैनिको लोग्न्या, बदि नलाग्या, यइथो मान्ठ होस् जैका छाचुरिहरु बिसासि होउन्, र राम्मो चालचलन गन्न्या र भुन्या मान्न्या हुन्।