13 र तिनुहरुका काम हेरि तिनुहरुकन मायास्हात मथ्थै मान गर। तुमिहरु आपु आपु मिलिजुलि बस।
नुन राम्मो हो, तर नुनको स्वाद गयो भुन्या तेइ क्याले नुन्याइलो पाड्न्या? तेइथै गरि आपु स्हात भया नुन जैथै राम्मा कुडाहरुकन नहराया र स्हबै मान्ठहरु स्हात मिलिकन बस।”
दाजुभाइहरु औ, हामि तुमिहरुकन बिन्ति गद्दाछौं कि अल्छो मान्याहरुकन चेताउनि देउ। ह्यास् खान्याहरुकन हौसला देउ। कुमजोरिहरुकन सयोग गर। ति स्हबैस्हात स्हयर बैनु।
अब सान्तिका प्रभु आपैले स्हबै सुमय, जस्हतस्हरि तुमिहरुकन सान्ति देउन्। प्रभु तुमिहरु स्हबैस्हात रौउन्।
यइबिअ बुँइस हुन्जै मुनौदो आउन्या अराम्मा कुडाहरु छोड, र स्हुद्दो मुनले प्रभुको नाउँ ल्हिन्याहरु स्हात धार्मिकता, बिसास, माया र सान्तिमै लाग।