11 यइबिअ एकाले अक्काकन हौसला देउ, र एकाले अक्काकन जोरिलो पाड्न्या काम गर, जैथो तुमिहरु पैलै गद्दै आयाछौ।
माकेडोनियाभरि स्हबै भाइहरुकन तुमिहरु स्हाँच्चै माया गद्दाछौ। दाजुभाइहरु औ, झुन मथ्थै माया गद्दैगया भुनि तुमिहरुकन बिन्ति गद्दाछौं।
यइबिअ एकअक्काकन यि बचनहरुले हौसला देउ।
र तिनुहरु सिलकहरु र कैलै नस्हकिन्या बुंसका बार्यामै नलागुन्, यइथा कुडाले राडो मात्तै बडाउन्छ, बतु बिसासमै गरिन्या परमेसोरको काममै लागुन्।