Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




१ थेसलोनिकि 5:10 - जुम्‍ली

10 प्रभु इसु ख्रिस्‍ट हाम्‍मा लेखि मर्‍या तेइबिअ हामि जागै बसौं या ढुल्‍या हौं, हामि स्‍हबै उनुस्‍हातै ज्‍युँन स्‍हकौं।

Faic an caibideil Dèan lethbhreac




१ थेसलोनिकि 5:10
21 Iomraidhean Croise  

तर दाजुभाइहरु औ, हामिहरुले मुन गर्‍याछौं कि मर्‍याकाहरुका बार्‍यामै तुमिहरुले थाँ पाइ राख, र आस नभया मान्‍ठहरुकाजुन तुमिहरुले दुख मान्‍नु नपरोस्।


प्रभुको बचन उन्‍सार हामि तुमिहरुकन भुन्‍ना छौं, कि हामि जो जो ज्‍युँदाछौं र प्रभुको फेरि आउन्‍या दिनस्‍हम्‍म ज्‍युँदा रन्‍याहरु केइ गरि पुनि मर्‍याकाहरु भुन्‍दा अगाडि हुन्‍यानाइ।


तब हामि ज्‍युँदा र छोडियाहरु प्रभुकन सरगमै फेला पाड्‌न तिनुहरुस्‍हातै बादलमै उठाइ ल्‍हिइन्‍याछौं र यइथैगरि हामि उकुरि प्रभुस्‍हात रन्‍याछौं।


यइबिअ अरुकाजुन हामि नढुलौं, तर जागै बसौं, र चुनाखो हौं।


उनुले स्‍हबै मान्‍ठहरुको पापको छुट्‌कराको मोल तिर्न आपै बलि भया, यइ कुडाको प्रमान परमेसोरले ठिक सुमयमै दिया।


यइ कुडा पक्‍का छ, यति हामि उनुस्‍हातै मर्‍याकाछौं भुन्‍या, हामि पुनि उनुस्‍हातै ज्‍युँदिन्‍याछौं,


ख्रिस्‍टले हामिकन स्‍हबै अधर्मबाट मोल तिर्‍यर उद्‌दार गर्‍या, अनि राम्‍मो काम गन्‍न जाँगरिलो भया उनुको आम्‍नै मान्‍ठहरुकन पबित्‍त पाड्‌न आपुकन बलि हुन दिया।


Lean sinn:

Sanasan


Sanasan