1 दाजुभाइहरु औ, यि कुडा कैबेला हुन्याहुन् भुन्न्या बार्यामै तुमिहरुकन केइ लेखिरनु पड्दैन।
इसुले तिनुहरुकन भुन्या, “मेरा बाबाले आम्नो अदिकारले तोक्या सुमय जान्न्या काम तुमिहरुको हैन।
यइबिअ एकअक्काकन यि बचनहरुले हौसला देउ।
तर भाइहरुकन गन्न्या मायाको बार्यामै कोइले तुमिहरुकन लेख्न खाँचो नाइ, क्यानकि एकअक्काकन माया गन्नु भुन्न्या कुडा तुमिहरु आपैले पुनि परमेसोरबाट सिच्छ्या पायाछौ।